PMC Press

अन्तर्वार्ता

‘जाउँ है पोखरा’ आन्तरिक पर्यटन अभियान

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि प्रसिद्ध ‘जाउँ है पोखरा’ अभियान यस वर्ष पनि शुरु गरिएको छ। पश्चिमाञ्चल होटल संघ पोखराको संयोजनमा आइतबारदेखि सुरु भएको यो अभियानअन्तर्गत पर्यटनकर्मी, संचारकर्मी र अन्य व्यवसायीसहित २० जनाको टोली पूर्वी नेपालका जनकपुर, इटहरी, बर्दिबास, हेटौँडा आदि शहरमा पुगेको छ। त्यहाँ स्थानीय पर्यटन सम्बद्ध निकायसँग छलफल गरी आन्तरिक पर्यटकलाई पोखरा भ्रमणका लागि […]

‘जाउँ है पोखरा’ आन्तरिक पर्यटन अभियान Read More »

प्राविधिक शिक्षा विस्तारमा निजी क्षेत्रको लगानी, दक्ष जनशक्ति उत्पादनमा जोड

प्राविधिक शिक्षामा लगानी विस्तार

प्राविधिक शिक्षा विस्तारमा निजी क्षेत्रको लगानी, दक्ष जनशक्ति उत्पादनमा जोड Read More »

सराङकोट धार्मिक महोत्सव समापन

पोखराको प्रसिद्ध सराङकोटमा श्रीमद्भागवत ज्ञानमहायज्ञ तथा धार्मिक पर्यटन महोत्सव सम्पन्न भयो। फागुन १४ देखि सुरु भएको महायज्ञमा करिब २ करोड ८ लाख रुपैयाँभन्दा बढी चन्दा संकलन भएको जनाइएको छ।

सराङकोट धार्मिक महोत्सव समापन Read More »

पोखरा–१३ रोजगारी तथा शैक्षिक मेला

पोखरा महानगरपालिका–१३ वडा कार्यालयको आयोजनामा रोजगारी तथा शैक्षिक प्रदर्शनी मेला सम्पन्न भयो। मेलामा विभिन्न शैक्षिक संस्थाहरू र रोजगारदाता कम्पनीहरूले सहभागिता जनाएका थिए।

पोखरा–१३ रोजगारी तथा शैक्षिक मेला Read More »

विद्यालयमा फुड फेस्टिभल

पोखरा–११ मा रहेको पश्चिमाञ्चल माविमा विद्यार्थीहरूले स्थानीय परिकारका स्टल राखी पाककला प्रदर्शन गरे। सङ्कलित रकम विद्यालयको छात्रवृत्ति कोषमा सहयोग गर्ने बताइयो।

विद्यालयमा फुड फेस्टिभल Read More »

पूर्व र पश्चिमका पर्यटन व्यवसायीको अनुभव आदानप्रदान

पोखरामा पूर्वी नेपाल र स्थानीय पर्यटन व्यवसायीहरूले आफ्ना अनुभव साटासाट गरे। पर्यटन परिषद् पोखराको समन्वयमा भएको छलफल कार्यक्रममा दुबै क्षेत्रका प्रतिनिधिहरू उपस्थित रहे।

पूर्व र पश्चिमका पर्यटन व्यवसायीको अनुभव आदानप्रदान Read More »

पर्वतमा जीप दुर्घटना, दुईको मृत्यु

पोखराबाट पर्वततर्फ जाँदै गरेको यात्रुवाहक जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भयो। घटनास्थलमै एक महिला र एक पुरुषले ज्यान गुमाएका छन्।

पर्वतमा जीप दुर्घटना, दुईको मृत्यु Read More »