PMC Press

गण्डकी प्रदेशकै ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितता भएको आशंका गरिएको छ। बिरामीबाट बीमा प्रिमियम उठेको रकम राति अबेर फिर्ता गर्ने घटना सार्वजनिक भएपछि अस्पतालले छानबिन समिति गठन गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *