PMC Press

सरकार र निजी क्षेत्रबीच प्राविधिक शिक्षामा लगानी बढाउने समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। प्राविधिक जनशक्ति उत्पादन गरी रोजगारीको अवसर बढाउने उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *